हिन्दु जागरण नेपालका संस्थापक तथा अध्यक्ष रामकृष्ण उपाध्यायले २५ धार्मिक संस्थालाई गोलबन्द गरि देशमा हिन्दू राज्य पुनस्र्थापना अभियानमा नयाँ गति दिएका छन् ।

हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले हिन्दुत्वका लागि लामो समयदेखि धेरै खाले अभियान आफ्नै नेतृत्वमा संचालन गर्दै आएका छन् ।

नयाँ कदम स्वरूप उनले हाल विभिन्न २५ धार्मिक संस्थालाई एकजुट बनाएका छन् ।