About Hindu Jagaran Nepal
नेपाल र नेपालीको पहिचान भनेकै नेपालि संस्कृति , नेपालि परम्परा , मौलिक धर्म , शास्त्रीय संस्कार, मौलिक भेषभूषा , खानपान रहनसहन आदि नै हो . यसको आचरणले नेपालीहरुको मात्र नभई विश्वका जुनसुकै व्यक्तिले पनि जीवनमा स्वस्थ र शान्त जीवन बनाउन सक्छ . आज यो पहिचानलाई निर्मूल पार्नको लागि केहि बिधर्मिहरु कम्मर कसेर लागिपरेका छन् . उनीहरुको इच्छा नै यो देशको संस्कृति सभ्यतालाई निर्मूल पारेर आफ्नु गुलाम बनाउन नै खोजेको स्पस्ट देखिन्छ . कतिपयले यो षडयन्त्र लाइ बुझ्न नसकेर या बिधर्मिले दिएको चारा खाएर आफ्नै कुल परम्परामा आघात पुर्याइरहेका छन् . कुलघात देशघात जनघात गरिरहेका छन् . यस्तो परिवेश देखेर कहिले बिभिन्न संघ संस्था मार्फत जनचेतना जगाउने प्रयास गरेको भए तापनि पूर्णतया सफल हुन् सकिरहेको छैन . एकातिर बिधर्मिहरु राजनीतिको आड लिएर जनबल धनबललाइ माध्यम बनाएर चलखेल गरिरहेका छन् भने सनातानिहरु असंगठित भएको कारणले बिधर्मिलाई मौका पनि दिइरहेको देखिन्छ . कसैकसैले पार्टी नै खोलेर धर्म संरक्षण गर्छु भनेर हिडेका पनि कतै कतै चुकेको देखिन्छ . राजनीति गर्नेहरुले सनातनिहरु असंगठित भएको फाइदा लिइरहेका छन् भने धर्मपरायण व्यक्ति दिनानुदिन प्रताडित हुनु पर्ने अवस्था देखिदै गएको छ . यसलाई विश्वास गर्ने भनेर जनता रणभुल्ल भइरहेका छन् . आखिर बिश्वास गर्ने कसलाई ? हामि धर्म रक्षा गर्छौं भनेर मंचमा ठूलो स्वरले…
थप पढ्नुहोस्हाम्रा गतिविधिहरू
मनलाई स्थिर गर्ने स्थानलाई मन्दिर भनिन्छ . त्यसैले हरेक क्षेत्रमा मन्दिर आवश्यक छ .
थप पढ्नुहोस्स्वधर्म संस्कार ,संस्कृति र परम्परा हाम्रो पहिचान हो . यसको लागि यथाशक्ति सहयोग गरौँ . परोपकार पुण्याय पापाय परपीडनम् .
थप पढ्नुहोस्
हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन बिरुद्धको अभियान लाइ निरन्तरता दिन को लागि नेपालको मौलिक धर्म संस्कारको के कसरि संरक्षण हुन्छ भन्ने अभिप्रायले हिन्दु जागरण नेपालको शुरुवात…
सदा भाव इति सनातन: . अनादिकालदेखि अनन्त काल सम्म चलिरहने प्रक्रिया नै सनातन हो . सनातन रूपमा सनातनीय शैलीले यो विश्व ब्रह्माण्डलाई निश्चित सिद्धान्त द्वारा चल्ने र चलाइने पद्धति…
वैदिक सनातन धर्ममा बलिदान र पूजाको महत्त्व के छ? शुकाचार्य जी यजुर्वेदको पुनरावृत्तिमा विस्तारित विभिन्न यज्ञहरूको व्याख्या गर्नुहुन्छ।
नेपालको प्रमुख र प्राचीन धर्म हिन्दु धर्म हो, जहाँ कुल जनसङ्ख्याको करिब ८१ प्रतिशतभन्दा बढी मानिसहरू यसको अनुयायी छन्। सनातनी मान्यता, वेद र गीताका आधारमा चलेको यो धर्मले कर्म…
अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन् । मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ । याद गर्न सजिलो होस्…
थप पढ्नुहोस्
हिन्दु जागरण नेपाल नेपालमा हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सक्रिय एक सामाजिक–धार्मिक संगठन हो। यसको महत्त्व निम्न बुँदामा बुझ्न सकिन्छ: १.
थप पढ्नुहोस्
पुराण हिन्दू धर्मका प्राचीन धार्मिक ग्रन्थहरू हुन्। यी ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन् र देवदेवी, सृष्टिको उत्पत्ति, राजाहरू, ऋषिमुनि, तथा धर्म–कर्मका कथाहरू समेटिएका छन्।…
थप पढ्नुहोस्