हिन्दू जागरण नेपाल शाखा यु.ए.ई. को तेस्रो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम

हिन्दू जागरण नेपाल शाखा यु.ए.ई. को तेस्रो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम

हिन्दुत्व संरक्षण तथा जातीय छुवाछुत र धर्माण्तरण विरुद्दको महाअभियानको रुपमा यु.ए.ई. मा संस्थागत रुपमै विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक र परोपकारी कार्यहरु गर्दै सक्रिय रुपमा अगाडी बढिरहेको विशुद्द धार्मिक अभियान हिन्दू जागरण नेपाल शाखा यु.ए.ई. ले निम्न मिती, समय र स्थानमा तेस्रो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम को आयोजना गरिएको छ ।

हिन्दू जागरण नेपाल शाखा यु.ए.ई. का संस्थापक ज्युहरु, पदाधिकारी ज्युहरु र समिती सदस्यहरु, सल्लाहकार ज्युहरु , संरक्षण सदस्यहरु , यु.ए.ई. मा रहनुहुने सम्पुर्ण भक्तजनहरु , संघ संगठनहरु , गुरुजनहरु , व्यवसायीहरु, पत्रकार ज्युहरु सम्पुर्णलाई हार्दिक निमन्त्रणा सहित स्वागत गर्दछौँ।

मिती : 14 DECEMBER 2025 , आईतबार (२८ मंसिर २०८२ , दशमी)


समय : मध्यान्ह १ बजे देखि
स्थान : याक एण्ड यति, एभेरेष्ट हल, बरदुबई

 

टिप्पणी र छलफल