सदस्यता

सदस्य कसरी बन्ने ?

सदस्य कसरी बन्ने ?

कसरी log in गर्ने ?

सबै भन्दा पहिला यसै साइट को होमपेज को दायाँ भागमा log in भनेर लेखिएको स्थानमा क्लिक गर्नुहोला .

त्यस पछी member log in भन्ने बक्स आउछ . त्यसमा तल log in र register भन्ने दुइटा अप्सन आउछ .

नयाँ सदस्यले register मा गैर क्लिक गर्नुहोला .

पेज खुले पछी अन्तिममा registration form लेखिएको स्थानमा क्लिक गर्नुहोला .

अनि फर्म भरेर submit गर्नुहोला .

submit गरेपछि तपाइको सदस्यता नम्बर र पिन कोड देखिनेछ . त्यसलाई सेव गरेर राख्नुहोला .

अब फेरी सबै भन्दा माथिको दायाँ साइडमा member log in लेखेको स्थानमा क्लिक गर्नुहोला .

त्यो बक्समा माथि तपाइको सदस्यता नम्बर हाल्नुहोला र पासवर्डमा पिन नम्बर हाल्नू भयो भने तपाइको नामको पेज खुल्नेछ र तपाइले भर्नुभएको विवरण हेर्न पाउनुहुनेछ .

यसरी तपाइको पेज खुले पछी तपाइले आफ्नुले चाहेको सदस्यताको शुल्क त्यहिं  देखिने QR code मा भुक्तानी गरेर त्यसको स्क्रीन शुटको फोटो अपलोड गर्नु भए पछी एडमिनले समय मिलाएर तपाइको सदस्यता स्वीकार गर्नुहुनेछ र तपाईलाई हिन्दु जागरणको आइडी कार्ड स्वतः उपलब्ध हुनेछ .

त्यसमा सदस्यता लिइसकेका महानुभावहरुले log in मा गएर आफ्नु सदस्यता हेर्न सकिन्छ 


साधारण सदस्य

रु. १२०|००

विशेष सदस्य

रु. १२००|००

आजीवन सदस्य

रु. ५०००|००


हिन्दू जागरण नेपाल - सदस्यता


Personal Details
व्यक्तिगत विवरणहरू

Full Name
पुरा नाम
Date of Birth
जन्म मिति
Contact Number
सम्पर्क नम्बर
Email Address
इ - मेल ठेगाना
Address Details
ठेगाना विवरण

Permanent Address
स्थाई ठेगाना
Temporary Address
Other Details
अन्य विवरणहरू

Alternate Contact Details
वैकल्पिक सम्पर्क विवरणहरू

Required Documents