हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन बिरुद्धको अभियान लाइ निरन्तरता दिन को लागि नेपालको मौलिक धर्म संस्कारको के कसरि संरक्षण हुन्छ भन्ने अभिप्रायले हिन्दु जागरण नेपालको शुरुवात गरेका हौँ .. हामीले सबैको आदर गर्छौं भने हामीलाइ कसैले धर्मपरिवर्तन गर्छ र गराउँछ भने त्यो हामी नेपालीलाइ सहन हुने कुरा पनि हैन .त्यसैले जो जो जहाँ जहाँ बाट हुनुहुन्छ आफ्नो स्वधर्मको बारेमा जानकारी पनि लिउँ र धर्मपरिवर्तन बिरुद्धको अभियानमा सहभागी बनौँ . अन्यथा यो देशको मौलिक धर्मलाइ प्रलोभनमा पारेर धर्मपरिवर्तन गर्नेले नष्ट गरेरै छोड्ने छन् भन्ने हामीलाइ विश्वास छ ..