धर्म परिवर्तन निषेधित क्षेत्र घोषणा ,चित्तपोल, भक्तपुर

विक्रम सम्बत २०६२.०६३ को आन्दोलन पश्चात् धर्मनिरपेक्षताको आडमा देशका बिभिन्न क्षेत्रमा प्रलोभनमा पारेर या परेर धर्मपरिवर्तन गर्ने क्रम बढेको देखेर हिन्दु जागरण नेपालले व्यापक रूपमा प्रचार प्रसार र संगठन बिस्तारको क्रममा धर्मपरिवर्तन निषेधित क्षेत्र घोषणा गर्दै हरेक गाउँ लाइ धर्मपरिवर्तनको जाल बाट मुक्त गराउन धर्म परिवर्तन मुक्त या निषेधित क्षेत्र घोषणा गरेर लैजाने निर्णय अनुसार बिभिन्न स्थानमा स्थानीयहरू सक्रियतामा धर्मपरिवर्तन निषेधित क्षेत्र घोषणा गरेको थियो .
हाल सम्म कुनै पनि संस्थाले यसरी गाउ समाजलाई धर्मपरिवर्तन निषेधित क्षेत्र घोषणा गरेकै थिएन . यो पहिलो पटक हिन्दु जागरण नेपालले गरेको छ . अब तपाईहरु पनि आफ्नु क्षेत्रलाई धर्मपरिवर्तनकारीहरुको जालो बाट संगठित रूपमा निषेध गर्न प्रयास गरौँ . आवश्यक सहयोगी भूमिका चाहिएमा कृपया हिन्दु जागरण नेपाल संग सम्पर्क गर्नुहोला .
टिप्पणी र छलफल