पाँचदिने अन्त्येष्टि संस्कार बिरुद्ध पुस्तक बिमोचन

सनातनकाल देखि नै १६ संस्कार मध्ये अन्त्येष्टि संस्कारलाइ अन्तिम संस्कारको रूपमा मान्दै आएको छ . यो संस्कारलाई शास्त्रीयरूपमा बिधि पुर्वक नगरेमा परलोकको यात्रा दुखदायी हुन्छ भन्ने कुरामा शास्त्र दृढ छ . त्यहि संस्कारलाई केहि आधुनिक भनौदाहरुले युनेस्कोको सहयोग लिएर नेपालको मौलिकतालाई सिध्याउनको लागि जन्मदिनको अवसरमा केक खाएर मनाउने प्रचार प्रसारले जन्मदिनको संस्कार लाइ समाप्त पार्ने दुष्प्रयास गरिरहेका छन् भने अन्तिम संस्कारलाई पनि सत्यानास पार्नको लागि चलिरहेको १३ दिने संस्कारलाइ घटाएर ५ दिने या सात दिने गर्नु उचित हुन्छ भनेर शास्त्रहरुमा लेखेको छ भन्दै बिभिन्न गलत उदाहरणहरु दिएर समाजलाई भ्रम पार्नको लागि अभियानै चलाएर हिडेको देखे पछी हिन्दु जागरण नेपालले सनातन बिद्वत्परिषद नेपालका गुरुवर्गहरु विशिष्ट विद्वानहरुको भेला अन्तरक्रिया, गोष्ठी आदि गराई सातदिने क्रिया पूर्णरूपमा गलत हो भन्ने निष्कर्ष निकाले पछी १३ दिने क्रिया नै कसरी उचित हो भन्ने बारेमा विशिष्ट विद्वान् गुरुहरुको लेखहरु तयार गरेर "सनातन धर्ममा अन्त्येष्टि संस्कार १३ दिन नै "पुस्तक तयार गरियो . सो पुस्तक प्रकाशनको लागि चतराधाम पीठाधीश्वर बालसन्त जगदगुरु महाराजज्युको विशेष सहयोग गर्नु भएको थियो . हिन्दु जागरण नेपालले कार्यक्रमको आयोजना गरेर ७ दिने क्रिया गर्नु अनुचित हो भनेर व्यापक प्रचार गरे पछी हाल आएर क्रिया घटाउने कार्य बन्द भएको छ .

टिप्पणी र छलफल